स्वामी अरुण बेलायत आउनुहुँदै

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण यही अगष्ट २१ तारिखका दिन लण्डन आइपुग्दै हुनुहुन्छ। आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले यही अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ CV13 … Continue reading स्वामी अरुण बेलायत आउनुहुँदै